सरकार गठन भन्दा पहिला पार्टी एकता : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो । उहाँले भन्नुभयो–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार … Continue reading सरकार गठन भन्दा पहिला पार्टी एकता : अध्यक्ष प्रचण्ड